दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “निर्वाचन क्षेत्र निर्धारण ऐन, २०७३”  रहेको छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।